Tag: सूचना तथा सञ्चार प्रविधि

आजदेखि भृकुटीमण्डपमा पाँच दिने एस पावर क्यान इन्फोटेक २०२४ सुरू,‘कान्छी’ रोबट सार्वजनिक हुने

आजदेखि काठमाडौँको भृकुटीमण्डपमा २९ औँ संस्करणको एस पावर क्यान इन्फोटेक २०२४ सुरु हुँदै छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को आयोजनामा एसपावर क्यान इन्फोटेक २०२४ आयोजना गरिएको हो । क्यान इन्फोटेक २०२४ लाई […]

पूरा पढ्नुहोस्