Tag: सुन्दरीजल
धाप ड्यामबाट उपत्यकामा पानी वितरण थालियो
काठमाडौँ । बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ। सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि मंगलबारदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको हो । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन साेमबारदेखि आयोजना बन्द गरिएको थियो । बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ […]
पूरा पढ्नुहोस्
सुन्दरीजल मुलखर्कमा कार्तिक १८ देखि फुटबल प्रतियोगिता हुँदै , पुरस्कार राशी १ लाख
कार्तिक १३, काठमाडौं । काठमाण्डौंको सुन्दर पर्या–पर्यटकीय स्थल सुन्दरीजल मुलखर्कमा १ लाख पुरस्कार राशीको दशैं–तिहार कप फुटबल प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा गोकर्णेश्वर युवा तथा खेलकुद समितिको पहल र मूलखर्क युवा क्लबको आयोजनामा “दशैं तिहार कप –२०८० प्रतियोगिता” हुने भएको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाखसहित […]
पूरा पढ्नुहोस्
सुन्दरीजलदेखि पशुपतिसम्मकाे वाग्मती ढलमुक्त्त बनाउदै
चैत्र १९, काठमाडौं । आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढलमुक्त गर्ने प्रतिबद्धता जनाइएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले शुक्रबार भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘वाग्मती नदी सरसफाइ, सभ्यता संरक्षण तथा प्रवद्र्धनात्मक कार्यक्रमको महत्व र सान्दर्भिकता’ विषयक छलफल कार्यक्रममा वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट पशुपतिसम्मको नदीलाई ढलमुक्त गर्ने सम्बन्धमा सुझाव दिन सरोकार भएका […]
पूरा पढ्नुहोस्







