Tag: सुदूरपश्चिम विश्वविद्यालय

भारी वर्षाका कारण त्रिविको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित

असोज १२, काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ । वर्षाका कारण ठाउँ ठाउँमा डुबान भएपछि विद्यार्थीलाई आउन असहज हुने हुँदा शनिबार हुन लागेको परीक्षा स्थगित गरिएको कृषि, पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन एवं भर्ना समितिका संयोजकले  सञ्चार माध्यमलाई बताएका छन् । […]

पूरा पढ्नुहोस्

इन्जिनियरिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशन, ३४ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौँ- नेपाल इन्जिनियरिङ काउन्सिलले लिएको पाँचौं पटकको लाइसेन्स परीक्षामा ३४ प्रतिशत परीक्षार्थी पास भएका छन्। ४ हजार ६२ जनाले लाइसेन्सको परीक्षा फारम भरेकामा ३ हजार ७८८ जना विद्यार्थीले परीक्षा दिएकाे मध्ये १ हजार २८५ जना मात्र उत्तीर्ण भएका नेपाल इन्जिनियरिङ काउन्सिलले जनाएकाे हाे। काउन्सिलका उपाध्यक्ष डा. विकास अधिकारीका अनुसार विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयले रद्द गर्‍यो विज्ञापन (सूचना सहित)

असार, २८ महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न प्रकाशित गरेको विज्ञापन रद्द गरेको छ । गत शुक्रवार विश्वविद्यालयले सार्वजनिक सूचना प्रकाशित करारमा शिक्षक तथा कर्मचारी माग गरेको थियो । “विभिन्न पदमा शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न सूचना प्रकाशित गरिएकोमा हाललाई विविध कारण बस उक्त सूचना स्थगित गरिएको छ,” विश्वविद्यालयले भनेको […]

पूरा पढ्नुहोस्