Tag: सीता राम

९५ क्विन्टल अन्न प्रयोग गरेर बनाइयो सीतारामको प्रतिमा

जनकपुरधाम, मङ्सिर ३०।  विश्व कीर्तिमानी सीतारामको प्रतिमा तयार पार्ने कार्य सम्पन्न भएको छ।  जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको सीतारामको प्रतिमा तयार पारिएको हो। जनकपुरधामस्थित  रंगभूमि मैदान (बाह्र बिघा) मा सोमबारदेखि बनाउन सुरु गरिएको श्री सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको छ। उक्त प्रतिमा पूर्ण रूपमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार […]

पूरा पढ्नुहोस्