Tag: सिपमुलक तालिम

रोजगारमूलक तालिम सञ्चालन गर्न २३ कलेजसँग महानगरको सम्झौता

काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले रोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गर्न २३ वटा कलेजसँग सम्झौता गरेको छ । सीपमूलक तालिम सञ्चालन गर्ने गरी महानगरले सरकारी र निजीसहित २३ क्याम्पससँग सम्झौता गरेको हो । विभागका निमित्त प्रमुख विमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीले बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । महानगरले चालू आर्थिक वर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा […]

पूरा पढ्नुहोस्