Tag: सिन्दुरे जात्रा

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन सिन्दुरे जात्रा मनाउन लागिएको छ। जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो। गत बिहीबार मध्यरातमा देवीघाटस्थित जालपादेवी मन्दिर नुवाकोटका ८५ वर्षीय धामी हरिमानसिंह डङ्गोल र ८३ वर्षीया धमिनी ज्ञानुमायाँ डङ्गोल […]

पूरा पढ्नुहोस्

नुवाकोट भैरवीदेवीको सिन्दुरे जात्रा सुरु

वैशाख , नुवाकोट । जिल्लामा नुवाकोट भैरवीदेवीको सिन्दुरे (भैरवी वर्षबन्धन) को जात्रा सुरु भएको छ । सिन्दुरे जात्राको नामले परिचित यो जात्रा हरेक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन लाग्ने गर्छ । साततले दरबारको दक्षिणपश्चिममा रहेको बूढीभैरवी मन्दिर परिसरमा ४२ हात लामो लिंगो र भैरवी मन्दिर पछाडि अर्को लिंगो ठड्याएपछि सिन्दुरे जात्रा पर्व सुरुवात गरिन्छ । […]

पूरा पढ्नुहोस्