Tag: सिडियाे
११ जिल्लाका सिडिओ सरुवा [सूचीसहित]
गृह मन्त्रालयअन्तर्गतका ४० उपसचिवको जिम्मेवारी हेरफेर भएको छ। सरुवामा ११ जिल्लाका सिडिओ फेरिएका छन्। वेदनिधि खनाललाई रसुवा, विश्वमित्र कुइँकेललाई बझाङ, खिमराज भुसाललाई दैलेख, टोपेन्द्रबहादुर केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट र विनोद पोखरेललाई हुम्लाको सिडिओमा पठाइएको गृह मन्त्रालयले जनाएको छ। यसैगरी, मनाङको सिडिओमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री […]
पूरा पढ्नुहोस्







