Tag: साैर्य एरलाइन्स

धावनमार्ग छाडेलगत्तै खस्यो जहाज

काठमाडौँ  । विस्तृत परीक्षण र मर्मत (सी–चेक) का लागि काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी को–पाइलटसहित १८ जनाको मृत्यु भएको छ, जसमध्ये १७ नेपाली र एक यमनी नागरिक हुन् । पाइलट मनीषरत्न शाक्य घाइते छन् । प्रहरीका अनुसार दुर्घटनामा […]

पूरा पढ्नुहोस्

सौर्य विमान दुर्घटनामा को-को परे ?(नामसहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पाइलट र को पाइलटसहित १९ जना सवार रहेका थिए । विमानमा कम्पनीकै १७ जना कर्मचारी सवार थिए । नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य, को–पाइलट एस कटवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम […]

पूरा पढ्नुहोस्

विमान दुर्घटनामा सौर्य एअरलाइन्स व्यवस्थापनकै ५ जना परे

काठमाडौं– विमान दुर्घटनामा सौर्य एअरलाइन्सको व्यवस्थापन समूहकै अधिकांश परेका छन्‌ । व्यवस्थापन समूहमा रहेका १० मध्ये पाँच जनाले ज्यान गुमाएका हुन्‌ । पोखरातर्फ परीक्षण उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलको रन-वे छोड्ने बित्तिकै विमान दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले १८ जनाको मृत्यु भएको र एक जना उपचार क्रममा रहेको जनाएको छ । एअरलाइन्सका चिफ अफ सेफ्टी […]

पूरा पढ्नुहोस्