Tag: सार्वजनिक विदा

आज भोटो जात्रा, काठमाडौ उपत्यकामा सार्वजनिक विदा

काठमाडौ । आज भोटो जात्रा । मत्स्येन्द्रनाथको भोटो देखाउने दिन । भोटो जात्राको सुरू कहिलेबाट भएको हो भन्ने बिषयमा फरकफरक मत रहेको पाईन्छ । तर ईस्वी सम्बत् ६४० देखि ६८३ सम्म ललितपुरमा शासन गरेका राजा नरेन्द्र देवको पालामा सुरू भएको भन्ने कुरामा धेरै सहमत रहेको पाईन्छ । यसदिन राष्ट्रध्यक्षलाई भोटो देखाउने चलन छ । यो […]

पूरा पढ्नुहोस्

कतारी राजाको सम्मानमा आज सार्वजनिक बिदा

काठमाडौँ —राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा आज सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिनसार्वजनिक बिदा दिने निर्णय गरेको […]

पूरा पढ्नुहोस्

वैशाख २० गते सार्वजनिक बिदा

वैशाख १९, काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले मनाउने पर्व ईद उल फित्रका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार वैशाख २० गते मंगलबार सरकारले ईद उल फित्रको विदा दिने भएको हो ।

पूरा पढ्नुहोस्

विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

वैशाख १४, काठमाडौँ  । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्ष संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय  गरेको जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९: ३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन हुने उनले जानकारी […]

पूरा पढ्नुहोस्