Tag: सामुदायिक विद्यालय

अबदेखि सामुदायिक विद्यालयले कुनै पनि शुल्क लिन नपाउने

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गरेको छ । सोमबार शिक्षा मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै  निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन दिन आग्रह गरेको हो । परिपत्रमा भनिएको छ,‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा […]

पूरा पढ्नुहोस्

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्धता

चैत्र १२, काठमाडौँ ।  सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन पोखरा महानगरपालिका–९ वडा कार्यालयले नौबुँदे प्रतिबद्धता जारी गरेको छ। सामुदायिक विद्यालय प्रदान गरेको शिक्षाका सम्बन्धमा वडा कार्यालयलले चासो देखाउँदै विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा संकलनसहित प्रतिबद्धता जारी गरेको हो । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोल […]

पूरा पढ्नुहोस्

सामुदायिक विद्यालयका कर्मचारीद्वारा प्रदर्शन

सामुदायिक विद्यालयका कर्मचारीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको आयोजनामा विद्यालयका कर्मचारीले माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनरत कर्मचारीले चक्काजाम गर्न खोजेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । पक्राउ गरेसँगै केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवा–सुविधाको विषयमा नीति तथा कार्यक्रममा उल्लेख भए पनि बजेटमा […]

पूरा पढ्नुहोस्

सदनमा आफ्ना माग प्रस्तुत गर्न विद्यालय कर्मचारीको अनुरोध

राष्ट्रपति रामचन्द्र पौडेलले आज  सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे नीति तथा कार्याक्रम प्रस्तुत गर्ने भएका छन् । उक्त नीति तथा कार्यक्रम् देखि नै आफ्ना माग सम्बोधन गरिदिन नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले सांसदसंग […]

पूरा पढ्नुहोस्

सामुदायिकमा विद्यार्थी घट्दै, निजीमा बढ्दै

काठमाडौं ।  सामुदायिक विद्यालयको आधारभूत तहमा विद्यार्थी संख्या घट्दै गइरहेको छ । सरकारकै शैक्षिक सूचना प्रणालीको प्रतिवेदन अनुसार विगत ६ वर्षको आधारभूत तहको विद्यालयमा विद्यार्थी भर्नाको अवस्था घट्दो रहेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । सामुदायिक विद्यालयको खस्कँदो गुणस्तरको कारण विगत ६ वर्षमा सामुदायिक विद्यालयको आधारभूत तहमा वर्षेनी विद्यार्थी भर्ना घटेको पाइएको […]

पूरा पढ्नुहोस्

सामुदायिक विद्यालयलाई अनुदानका लागि आवेदन पेस गर्ने समय थप

पुस २०, काठमाडौं । बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयहरुलाई सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार कार्यक्रम अनुदानका लागि आवेदन दिने समय थप गरेको छ । बागमती प्रदेश भित्रका इच्छुक सामुदायिक विद्यालयहरुले सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार अनुदान मध्ये कुनै एक कार्यक्रमको […]

पूरा पढ्नुहोस्

शिक्षकको नयाँ तलबमान साउन १ गतेबाटै लागू गर्ने निर्णय, यस्तो छ तलबको स्केल

साउन, २९ काठमाडौं । नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नयाँ तलबमान र ग्रेड स्वीकृत गरी गरी लागू गर्ने निर्णय गरेको छ । शिक्षकसँगै सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहारी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवाका लागि नयाँ तबलमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरूबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त इजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीयवासी, बक्सिस, पुरस्कारलगायत रकमबाहेक विद्यार्थीबाट शुल्क नलिन आदेश दिएको हो । अदालतले वैशाख २३ गते अन्तरकालीन अन्तरिम […]

पूरा पढ्नुहोस्

सीटीईभीटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइदै

चैत्र ८, काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादन […]

पूरा पढ्नुहोस्