Tag: सानिभेरी
भूकम्प प्रभावित सानिभेरी रूकुममा विद्यार्थी परिषद् द्वारा शैक्षिक सामग्री वितरण
रूकुम, ५ भदौ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले रुकुम पश्चिम सानिभेरी गाउँपालिका मेघा वलिवाङ्ग स्थित श्री सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । भदौ ५ गते विद्यार्थी परिषद्काे टिमले गत कार्तिकमा गएको विनाशकारी भूकम्पबाट प्रभावित विद्यालय सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूकाे शैक्षिक विकासमा टेवा पुर्याउने उदेश्यले उक्त शैक्षिक सामग्री वितरण […]
पूरा पढ्नुहोस्







