Tag: सांस्कृतिक नृत्य

वसन्तपुरमा पर्यटन उत्सव : एक हजार कलाकारको संयुक्त बादन र नृत्य प्रस्तुति

काठमाडौंको वसन्तपुरमा धिमे बादन र नृत्यमा एक हजार कलाकारले संयुक्त प्रस्तुति दिएका छन्। विश्व पर्यटन दिवस, २०८१ को अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए। मा धिमे (ठुलो धिमे) र धुन्याबाट सुरु भएको कार्यक्रममा चिगो (सानो धिमे), घौ, भुस्या, पोंगालगायत मौलिक बाजागाजाका बोलमा ६५० कलाकारले गद्दी बैठकअगाडि र […]

पूरा पढ्नुहोस्