Tag: सशस्त्र प्रहरी बल

पशुपतिनाथमा ‘नमाज’ प्रकरण : संयोग कि योजनाबद्ध खेल?

काठमाडौँ । केही दिन अगाडिदेखि सामाजिक सञ्जालमा एउटा तस्वीर तीव्र रूपमा भाइरल भइरहेको छ । पवित्र हिन्दू तीर्थस्थल पशुपतिनाथ मन्दिर परिसरमा एक मुस्लिम पुरुषले नमाज अदा गरिरहेको दृश्य। यस घटनापछि धेरैको मनमा प्रश्न उब्जिएको छ—के यो केवल संयोग थियो, कि योजनाबद्ध स्क्रिप्ट? सबैभन्दा पहिले, सो घटना हुँदा पत्रकारहरू त्यहाँ कसरी र किन उपस्थित थिए ? […]

पूरा पढ्नुहोस्

सशस्त्रमा ७१ इन्सपेक्टर र ८३ असईका लागि जागिर खुल्यो

असोज ७, काठमाडौं । सशस्त्र प्रहरी बलले अधिकृत तहमा भर्ना खुलाएको छ । ७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको हो ।  ७९ निरीक्षक मध्ये ७१ जना साधारण उपसमूह र ८ जना कानुन उपसमूहका लागि भर्ना खुला गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।  इच्छुक व्यक्तिले कात्तिक […]

पूरा पढ्नुहोस्