Tag: सर्वाेच्च अदालत

दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो। उच्च अदालत पाटनले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक […]

पूरा पढ्नुहोस्

दुर्गा प्रसाईको बी एण्ड सी कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ-  सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ । न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज  बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो। फैसलाको पूर्णपाठपछि आउनेछ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ […]

पूरा पढ्नुहोस्

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई २ बर्ष जेल २८ लाख क्षतिपूर्ति तिराउने

काठमाडौं । उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जना दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावल दोषी ठहर भएका हुन् । नेपाली कांग्रेस निकट […]

पूरा पढ्नुहोस्

उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन

असार ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् । चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने […]

पूरा पढ्नुहोस्

ल पढाइ सुरू भएको ११६ वर्षपछि आयो ‘माइलस्टोन फैसला’- विद्यार्थी, कलेज र परिषद् कसले के गर्ने ? (पूर्णपाठ)

चैत्र १९, काठमाडौं । नेपालमा कानून विषयमा औपचारिक पठनपाठनको अभ्यास सुरू भएको ११६ वर्षपछि सर्वोच्च अदालतले विस्तृत फैसलामार्फत कानून विषयको पठनपाठन कसरी गर्ने ? भन्नेबारेमा सरोकारवाला तथा राज्यका सम्बन्धित निकायलाई गाइडलाइनसहित गरेको फैसलाको पूर्णपाठ आएको छ । न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ सम्भवतः कानून विषय अध्ययन,अध्यापन गर्ने तथा रुची […]

पूरा पढ्नुहोस्