Tag: सभामुख देवराज घिमिरे

निजी विद्यालयका संगठनहरूले सभामुखलाई विद्यालय शिक्षा विधेयक संशोधन माग गर्दै बुझाए पत्र

काठमाडौं, भदौ ८ । निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्राइवेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेशन नेपाल (PABSON), नेशनल प्राइवेट एण्ड बोर्डिङ स्कूल्स असोसिएशन नेपाल (N-PABSAN) र हिमालयन स्कूल्स असोसिएशन नेपाल (HISSAN) ले विद्यालय शिक्षा विधेयक संशोधनका लागि दबाब सिर्जना गरेका छन्। यी संस्थाहरूले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष  नारायण दाहाललाई आइतबार एकैसाथ […]

पूरा पढ्नुहोस्

देशमा अवसर नदेखेर विद्यार्थी विदेशी पढन गए : सभामुख घिमिरे

सभामुख देवराज घिमिरे विद्यार्थीहरुले विदेश गएर पढ्ने भन्दा पनि पढाईलाई कमाईको माध्यम बनाउनु बिडम्वना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १९औं वार्षिक साधारण सभामा बोल्दै सभामुख घिमिरेले विद्यार्थीहरु पढ्ने भन्दा पनि शिक्षालाई जिविको पार्जनको माध्यम बनाएको जस्तो राज्यले विडम्बनापूर्ण स्थिती भोगिरहेको बताएका हुन् ।   उनले भने, […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयक शीघ्र जारी गर्ने पक्षमा सभामुख

सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताएका छन् । त्यसैगरी निजामती ऐन र प्रहरी समायोजन विधेयक पनि शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको उनको भनाई छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गैरसरकारी संस्था गभर्नेन्स ल्याबले ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास’ विषयमा आज संयुक्त रूपमा […]

पूरा पढ्नुहोस्

राजनीतिक विभाजनले शिक्षा क्षेत्रमा प्रगति हुन सकेको छैन : सभामुख

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठीक ढंगले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताएका छन् । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ललितपुरको जावलाखेलमा आयोजित १६ औँ वार्षिक साधारणसभामा सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘शिक्षक शिक्षाको चेतना […]

पूरा पढ्नुहोस्

नुवाकोट–काठमाडौं पत्रकार समाजकाे दशैं तीहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

काठमाडौं ।  नुवाकोट–काठमाडौं पत्रकार समाजका आयोजनामा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार दिउँसो बालाजु माछापोखरीको आरती पार्टी प्यालेसमा नुवाकोट जन्मघर भइ काठमाडौंको विभिन्न सञ्चारगृहमा आवद्ध रहेका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको समाजको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । सो कार्यक्रममा आयोजका पत्रकारहरुसहित […]

पूरा पढ्नुहोस्

“उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नारका साथ हिसान एडु फेयर जेठ ३२ गतेदेखि हुने

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान/HISSAN) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा हिसान एडुफेयर -२०२३ आगामी जेठ ३२ गतेदेखी हुनेभएको छ। ‘उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराकासाथ आठौं कान्तिपुर हिसान एडुफेयर आगामी जेठ ३० देखि असार ३ गतेसम्म हुने भएको हो। हिसानले एक पत्रकार सम्मेलन आयोजन गर्दै नेपालमै संचालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका […]

पूरा पढ्नुहोस्