Tag: सप्तगण्डकी क्याम्पस

सप्तगण्डकी क्याम्पसले सच्यायाे आफ्नो गल्ती, पास भए विविएसका विद्यार्थी

कार्तिक २३, काठमाडौं । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले आफ्नो कमजोरीका कारण कम्पसमा अध्ययन गरेका बिबिएस चौथो तहका फेल भएका सबै विद्यार्थीहरूकाे नतिजा त्रिविले पुन: सच्याएर पठाएकाे छ । सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखकाे पहलमा उक्त नतिजा सच्याएर आएको क्याम्पस प्रशासनले शिक्षा संचारलाई जानकारी दिएका छन् । त्रिभुवन विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको बिबिएस चौथो तह […]

पूरा पढ्नुहोस्

सप्तगण्डकी बहुमुखी क्याम्पसको कमजोरीका कारण BBS चाैथाे वर्षकाबै विद्यार्थी फेल

काठमाण्डौँ । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको कमजोरीका कारण सो कम्पसमा अध्ययन गरेका बिबिएस चौथो तहका सबै विद्यार्थी फेल (अनुत्रिण) भएका छन्  । त्रिभुवन विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको बिबिएस चौथो तह नियमित परीक्षा २०७९ को नजितामा सप्तगण्डकीका उक्त तहका सबै विद्यार्थी फेल भएका हुन् । उक्त तहको परीक्षामा सप्तगण्डकी बहुमुखी क्याम्पसका २३२ विद्यार्थी सहभागी थिए […]

पूरा पढ्नुहोस्