Tag: सताब्दी पुरूष
सत्यमोहन जोशीको जन्मकुण्डलीको दाहासंस्कार
असाेज ३०, काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चिना (जन्मकुण्डली)को दाहासंस्कार गरिएको छ। जोशीको इच्छाबमोजिम उनको पार्थव शरीर किष्ट अस्पताललाई हस्तान्तरण गरेपछि उनको जन्मकुण्डलीको दाहासंस्कार गरिएको हो। जोशीका जेठा छोरा अनुराज जोशी र कान्छा छोरा डा. पूर्णराज जोशीले शंखमुलस्थित बागमती घाटमा आइतबार बेलुकी ६ः१४ मा उनको जन्मकुण्डली जलाएको थियो । आफू जिवित छँदै संस्कृतिविद् […]
पूरा पढ्नुहोस्







