Tag: संस्कृति संरक्षण

देउसी–भैलोमार्फत संस्कृति जोगाउन दलित समुदाय अग्रसर

आजभोलि देउसी–भैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसंगति बढ्दै गएको छ । तिहार अर्थात् भाइटीकामा खेलिने देउसी–भैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका– ३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ–गाउँमा देउसी–भैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ । […]

पूरा पढ्नुहोस्