Tag: संयुक्त विद्यार्थी संगठन
त्रिवि उपकुलपति कार्यालयमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन
संयुक्त विद्यार्थी संगठनले त्रिवि उपकुलपति कार्यालयमा प्रदर्शन गरेको छ । संगठनले त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार संरक्षित आतंक अविलम्ब बन्द गर्न, देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरूमाथि आक्रमण गर्ने गुन्डाहरूलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । त्रिविमा भइरहेको पछिल्लो हस्तक्षेप, गुन्डागर्दी र राज्य संरक्षित आतंकविरुद्ध आन्दोलन गर्नुपरेको विद्यार्थी संगठनले […]
पूरा पढ्नुहोस्







