Tag: संयुक्त राष्ट्र संघ
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा […]
पूरा पढ्नुहोस्
बंगलादेशमा अल्पसंख्यकमाथि हमलाको संयुक्त राष्ट्र संघद्वारा आलोचना
ढाका । बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएयता अल्पसंख्यकहरूमाथि आक्रमण भइरहेका छन् । यस घटनाको विश्वभर निन्दा भइरहेको छ । संयुक्त राष्ट्र संघ (यूएन)ले पनि यसको आलोचना गरेको छ । जातीय आधारमा हुने हमला र हिंसालाई बढावा दिनेविरुद्ध आफूहरू भएको यूएनका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता फरहान हकले भनेका हुन् । पछिल्ला केही दिनयता बंगलादेशमा हिन्दु […]
पूरा पढ्नुहोस्







