Tag: संघिय निर्वाचन
निकाेसल भुसालकाे उम्मेदवारी खारेज
बुटबल- रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का विद्यार्थी डा. निकोलस भुसाल भनिने कमल भुसालकाे उम्मेदवारी खारेज भएकाे छ। भुसालविरुद्ध स्वतन्त्र उम्मेदवार विष्णु विश्वकर्मा र टाेप नारायण पाैडेलले उजुरी दर्ता गरेका थिए। उजुरीउपर छानबिन गर्दा भुसाल उम्मेदवार हुन पाउने याेग्यता नपुग्दा उनकाे उम्मेदवारी खारेज भएकाे […]
पूरा पढ्नुहोस्
४५१ जनालाई स्वागत गर्दै गगनले भने- तपाईंहरुले मेरो तागत बढाउनुभएको छ
काठमाडौं । विभिन्न पार्टी परित्याग गरि ४५१ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । पार्टीका महामन्त्री गगन थापाले शुक्रबार आयोजित एक कार्यक्रममा उनीहरुलाई माला लगाएर स्वागत गरेका हुन् । महामन्त्री थापाले पार्टी प्रवेश गरेका केही कार्यकर्तालाई रुद्धाक्षको माला लगाइदिएका थिए । तर सबैजना पार्टी प्रवेशमा कार्यक्रममा नआएकाहरुले भने सदस्यताकार्ड लिसकेको छन् । आगामी निवार्चनमा […]
पूरा पढ्नुहोस्
जनतासँग काङ्ग्रेस अभियान सम्पन्न : टाेल टाेलमा पार्टिले गरेकाे कामकाे बारेमा बताउन थापकाे आग्रह
नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले जनतासँग काङ्ग्रेसकाे १५ दिने अभियानकाे समापन गरेकाे छ । नेपाली काङ्ग्रेस बुढानिलकण्ठ क्षेत्र नम्बर ४ “ख” ले शनिबार कपनकाे कार्की इभेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसका राष्ट्रिय महामन्त्री एवम् माननीय सांसद गगनकुमार थापा, प्रदेश महामन्त्री राजु श्रेष्ठज्यु, महिला नेतृ देवकी गाैतम, माननीय सांसद दिव्य मणि भण्डारी, प्रदेश सांसद […]
पूरा पढ्नुहोस्
नुवाकोट १ ख मा कांग्रेसबाट रामजी पौडेल पहिलो नम्बरमा सिफारिस
मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनमा राजनीति दलको जिल्ला तह बाट उम्मेदवार को नाम सिफारिस गर्न क्रम सबै दलले तिब्रता लियको छ । यहि क्रममा नेपाली कांग्रेस नुवाकोटले पनि प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि प्रत्यक्ष रसमानुपातिक उम्मेदवारको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको छ । सनिवार बिदुरमा बसेको जिल्ला कार्यसमितिको बैठकले […]
पूरा पढ्नुहोस्
काठमाण्डौ क्षेत्र नं ४ मा एमालेका डा. राजन भट्टराई सिफारिस
भदौ १६, काठमाण्डौ । मंगसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको छ। नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय संयोजक विदुर विक्रम खड्काको अध्यक्षता बसेको बैठकले काठमाण्डौ क्षेत्र नं ४ बाट डा. भट्टराईको […]
पूरा पढ्नुहोस्
काठमाण्डौ-४ (२ ) मा नेपाली कांग्रेसका चार जना सिफारिस,संघ र समानुपातिकमा को को ?
भदौ १३, काठमाण्डौ । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२) ले मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनका लागि प्रत्यक्ष र प्रदेस सभाका उम्मेदवारहरु सिफारिस गरेको छ। नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२) समितिको बैठकले प्रत्यक्ष तर्फ ४ जना र समानुपातिक तर्फ २० जनाको नाम सिफारिस गरेको छ। काठमाण्डौ क्षेत्र नं ४ को […]
पूरा पढ्नुहोस्







