Tag: श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह

असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन

काठमाडौं, असार १५ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका […]

पूरा पढ्नुहोस्