Tag: श्रीराम

अयोध्यामा भगवान रामकाे प्राणप्रतिष्ठा, नेपालमा उत्सव !

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठा हुन लाग्दा विराटनगर झकिझकाउ पारिएको छ । अयोध्यामा राम मूर्तिको प्राणप्रतिष्ठाको खुसियालाीमा विराटनगरको मेनरोड तुल र तोरणले सजाइएको छ । यही माघ ८ गते सोमबार अयोध्यामा भगवान् रामको बालस्वरूप मूर्ति प्राणप्रतिष्ठा गरिँदै छ । सोही सन्दर्भमा विभिन्न धार्मिक संघसंस्थाहरू, वैदिक सनातन धर्मावलम्बीहरू र  विश्व हिन्दू परिषद्ले विराटनगर […]

पूरा पढ्नुहोस्