Tag: श्रम

साउदी-नेपालबीच आज श्रम सम्झौता, मन्त्री भण्डारी साउदी प्रस्थान

काठमाडौँ । नेपाल र साउदी अरबबीच पहिलो पटक आइतबार साँझ साउदीको राजधानी रियादमा नेपाली श्रमिकको भर्नासँग सम्बन्धित श्रम सम्झौतामा हस्ताक्षर हुँदै छ । सम्झौतामा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी तीन सदस्यीय टोलीको नेतृत्व गर्दै साउदी अरब गएका छन् । नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरब र नेपालबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न एक […]

पूरा पढ्नुहोस्

निजी विद्यालयका शिक्षक कर्मचारीको अभिलेख राख्ने व्यवस्था गर्छु : श्रममन्त्री श्रेष्ठ

जेठ १५ काठमाडौँ / संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)को छैठौँ राष्ट्रिय महाधिवेशन शनिबार उद्घाटन भएको छ । नेपाल संस्कृत संघ कालिकास्थान डिल्लिबजारमा जेठ १४ र १५ गते हुने छैठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबाट गरीएको हो । जेठ १४ गते उद्घाटन सत्र र जेठ १५ गते घोषणा पत्र सार्वजनिक गरीने […]

पूरा पढ्नुहोस्