Tag: शैक्षिक परामर्श संस्था

कानुन विपरीत चलाए कन्सल्टेन्सीहरूलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई कानुन विपरीतको कार्य नगर्न चेतावनी दिएको छ । कतिपय संस्थाहरूले कानुन विपरीत गएर अनुमति दिएको स्थानभन्दा बाहिर गएर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी आएको भन्दै मन्त्रालयले त्यस्तो नगर्न चेतावनी दिएको हो । मन्त्रालयबाट अनुमति […]

पूरा पढ्नुहोस्

जथाभावी सन्देश प्रवाह गरे कन्सल्टेन्सिकाे दर्ता खारेज गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी

काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति प्राप्त शैक्षिक परामर्श व्यवसायीले मनलाग्दी रूपमा भ्रम सृजना गर्ने खालकाे सन्देश प्रवाह नगर्न निर्देशन दिएकाे छ। सामाजिक मूल्य मान्यताको प्रतिकुल तथा समाजमा विसंगती र विकृति सृजना हुन थालेकाे र नेपालमा केही पनि गर्न सकिदैन भन्ने जस्ता सन्देश प्रवाह हुने गरी प्रचारप्रसार भएकोले यस्ताे कार्य नराेके दर्ता नै खारेज गर्ने मन्त्रालयले चेतावनी दिएकाे हाे। मन्त्रालयले शैक्षिक परामर्श […]

पूरा पढ्नुहोस्

शैक्षिक परामर्श संस्थाको शैक्षिक गतिविधि र आर्थिक हिसाब पारदर्शी हुनुपर्छ : शिक्षा मन्त्री

काठमाडौं ,असोज ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शैक्षिक परामर्श संस्थाहरूको शैक्षिक गतिविधि र आर्थिक हरहिसाब पारदर्शी हुनुपर्ने बताएकी छन् । मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिमूलक संस्थासँग बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । कार्यक्रममा मन्त्री विद्या भट्टराईले स्वीकृति प्राप्त शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका सम्पूर्ण शैक्षिक […]

पूरा पढ्नुहोस्