Tag: शैक्षिक परामर्श संघ
देशमा अवसर नदेखेर विद्यार्थी विदेशी पढन गए : सभामुख घिमिरे
सभामुख देवराज घिमिरे विद्यार्थीहरुले विदेश गएर पढ्ने भन्दा पनि पढाईलाई कमाईको माध्यम बनाउनु बिडम्वना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १९औं वार्षिक साधारण सभामा बोल्दै सभामुख घिमिरेले विद्यार्थीहरु पढ्ने भन्दा पनि शिक्षालाई जिविको पार्जनको माध्यम बनाएको जस्तो राज्यले विडम्बनापूर्ण स्थिती भोगिरहेको बताएका हुन् । उनले भने, […]
पूरा पढ्नुहोस्







