Tag: शैक्षिक क्यालेन्डर
कक्षा आरम्भको ९० दिनमा परीक्षा, ९० दिनमै नतिजा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक सत्र २०८१ देखि कार्यान्वयन हुने गरी नयाँ शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ। त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असार २५ गते बसेको बैठकले निर्णय गरी कार्यान्वयनका लागि त्रिविअन्तर्गतका अध्ययन संस्थान, संकाय, आंगिक कलेज, केन्द्रीय विभागलगायत सबै निकायलाई आवश्यक कार्यार्थ शुक्रबार (असार २८ गते) परिपत्र गरिएको शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीले बताए। […]
पूरा पढ्नुहोस्
त्रिवि स्नातकोत्तरको क्यालेन्डर : माघदेखि पढाइ, वैशाखमा परीक्षा
वैशाख १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर तहको शैक्षिक सत्र २०८१ को वार्षिक क्यालेन्डर प्रस्ताव गरेको छ । प्रस्तावित वार्षिक क्यालेन्डरअनुसार स्नातकोत्तर तह पहिलो सेमेस्टरको आवेदन फारम आगामी मंसिरमा खुल्ने छ । त्रिविले पुस महिनामा प्रवेश परीक्षा र भर्ना हुने समायवधि तोकेको छ । माघ १ गतेदेखि पढाइ सुरु गर्ने, २०८२ वैशाख ४ गतेदेखि […]
पूरा पढ्नुहोस्







