Tag: शेख हसिना
बङ्गलादेशमा हसिनाको सत्ता ढाल्न युएसएआइडीको अरबौं रुपैयाँ विद्यार्थीमा पुगेको खुलासा
बङ्गलादेशमा शेख हसिनाको सत्ता पल्टाउन युएसएआइडीबाट अरबौं रुपैयाँ लगानी भएको खुलासा भएको छ । त्यो रकमले राजनीतिक र नागरिक संलग्नताका क्षेत्रमा खर्च गरेर विद्यार्थी आन्दोलन उठाइएको र सत्ता पल्टाइएको खुलासा भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२२ मा युएसएआइडीले भारतमा मतदाताको सहभागिताका शीर्षकमा २ करोड १० लाख डलर बजेट तय गरेको खुलासा गरेकोमा त्यसमध्ये […]
पूरा पढ्नुहोस्
आमाको ज्यान बचाएकोमा हसिनाका छोराले दिए मोदीलाई धन्यवाद
ढाका : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिद जोयले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् । शेख हसिनाका छोरा सजीबले टाइम्स अफ इन्डियालाई दिएको फोन अन्तर्वार्तामा भने, ‘आमाको कुनै पनि देशमा शरण लिने मनसाय छैन। आमा केही समयदेखि भारतमा हुनुहुन्छ । त्यसपछि बंगलादेश नै फर्कनुहुन्छ।’ साजिबले अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेलगत्तै उनकी आमा […]
पूरा पढ्नुहोस्बंगलादेशमा हिन्दू बौद्ध र अल्पसंख्यकहरूमाथी अतिवादीको क्रुर आक्रमण
साउन २४, काठमाडौं । बंगलादेशको राजधानी ढाकाको चर्चित मिडिया ढाका ट्रिब्युन लेख्छ– बंगलादेशमा सोमबार दिउँसो शेख हसिनाले राजीनामा दिएपछि विद्यार्थी, नागरिक र विपक्षी दलको जनआन्दोलनको क्रममा देशका विभिन्न भागमा हिन्दूहरूलाई निशाना बनाएर भइरहेका हिंसात्मक आक्रमणको मानवअधिकारवादी समूह, प्रतिष्ठित नागरिक र सांस्कृतिक संगठनहरूले भत्र्सना गरेका छन् । यसबाट बंगलादेशमा हिन्दू, बौद्ध र अहमदिया समुदायका घर, व्यवसाय, […]
पूरा पढ्नुहोस्
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले खबर प्रकाशित गरेको छ । यस्तै प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो । बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु […]
पूरा पढ्नुहोस्







