Tag: शिक्षा सचिव

शिक्षा मन्त्री र शिक्षा सचिव बीच कार्यसम्पादन करार सम्झौता

  काठमाडौँ, २८ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा. दीपक काफ्ले, विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी बीच कार्यसम्पादन करार सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू बीच कार्य सम्झौतासँगै मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रवार सचिवद्वय काफ्ले र पुडासैनीसहित मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय […]

पूरा पढ्नुहोस्

मुख्यसचिव अर्यालले डा. पाण्डेलाई बनाए पर्यटनसचिव, शिक्षामा पुगे डा. काफ्ले

काठमाडौँ ।  मुख्यसचिव डा. बैकुण्ठ अर्यालले डा. गणेशप्रसाद पाण्डेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाएका छन् । अर्याल कै जोडबलमा डा. पाण्डे पर्यटन सचिव बनेको स्रोतले बतायो ।  पर्यटन सचिव डा. दिपक काफ्ले भने शिक्षामा पुगेका छन् । मुख्यसचिव अर्यालले पर्यटनसचिव काफ्लेको अवधि पुगेको छैन भनेर अरुलाई पर्यटनमा जान रोक्दै आएका थिए । पर्यटनमन्त्री […]

पूरा पढ्नुहोस्