Tag: शिक्षा मन्त्री पुन

सामुदायिक र संस्थागत विद्यालयको पाठ्यक्रममा संविधानसम्बन्धी ज्ञान थपिने

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री महावीर पुनले सामुदायिक र संस्थागत विद्यालयको पाठ्यक्रममा संविधानसम्बन्धी ज्ञान थप्न निर्देशन दिएको बताएका छन् । बुधबार  पाठ्यक्रम विकास केन्द्रमा दुई  घण्टा छलफल गरेका मन्त्री पुनले सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्‌यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नुपर्ने, पाठ्यक्रमको परिमार्जन र अद्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, […]

पूरा पढ्नुहोस्