Tag: शिक्षामा सीप
ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘शिक्षामा सीप’ चित्रकला प्रदशर्नी
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाण्डौ महानगरपालिका शिक्षा विभागबीच ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत विद्यार्थीले बनाएका चित्रकलाको काठमाण्डौमा प्रदर्शनी गरिएको छ। महानगरभित्रका विद्यालयमा गर्ने कार्यक्रमका लागि भएको सम्झौताअनुसार स्केच र मूर्तिकला सीप प्रदान गरी हिजो कन्या मन्दिर माध्यमिक विद्यालय क्षेत्रपाटीका विद्यार्थीले तयार पारेका कलाकृतिको प्रदर्शनी गरिएको हो । विद्यार्थीले नेपालको प्राकृतिक सौन्दर्यदेखि सम्पदा तथा पुरातात्विक क्षेत्रलाई चित्रमा उतारेका […]
पूरा पढ्नुहोस्







