Tag: शालिनदि
शालीनदी मेलामा ८४ लाख रुपैयाँ भेटी सङ्कलन
माघ १८, काठमाण्डाै । काठमाण्डौको शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख ७७ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । गएकाे पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गएकाे वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि […]
पूरा पढ्नुहोस्







