Tag: शालिग्राम

आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व

काठमाडौं- भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश […]

पूरा पढ्नुहोस्

शालिग्रामको दोहन रोक्न शिलामै भगवानको नामाङ्कन

पर्वत, जेठ ६ गते । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला बचाउन नदीका शिलाको नामाङ्कन सुरु गरिएको छ । आइतबार मोहिनी एकादशीको अवसर पारेर शालिग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो । “स्थानीय तहहरूले पवित्र नदी कालिगण्डकीमा रहेको शालिग्रामको चोरी निकासी र दोहन रोक्नुपर्ने हो,” अभियानकर्मी यज्ञबहादुर थापाले भन्नुभयो, “स्थानीय तहका साथै समन्वय समिति […]

पूरा पढ्नुहोस्