Tag: व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश
पहिलो पटक व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रकाशित
फागुन ५, काठमाडौं । साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ । साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो । कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गरेका छन् । कोशमा धातुका प्रतिनिधि रुप र शब्द […]
पूरा पढ्नुहोस्







