Tag: व्यक्तित्व विकास तालिम
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीलाई प्राज्ञिककाे नेतृत्व विकास तालिम सञ्चालन
भदौ २२, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई विद्यार्थी परिषद्ले व्यक्तित्व विकास तालिम सञ्चालन गरेकाे छ । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीको लागि जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम शुक्रबारबाट सुरु भएको छ । विद्याकि अधिष्ठात्री देवी सरस्वती माताकाे प्रतिमामा दीप प्रज्जवलन गरी तालिमकाे विधिवत् समुद्घाटन गरिएको छ । […]
पूरा पढ्नुहोस्
पाेखरामा जीवनोपयोगी सीपमा आधारित तालिम सुरु
साउन १९, पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद (पिभिपि) नेपाल, पृथ्वीनारायण एकाइ समितिको आयोजनामा शुक्रबार बाट दुई दिवसीय जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम पृथ्वीनारायण क्याम्पसको विज्ञान प्रयोगशाला भवनमा सुरु भएको हो । तालिममा कुल ४१ जना छात्रछात्राले सहभागीता जनाएक छन् । उनीहरुलाई प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सहसंगठन सचिव […]
पूरा पढ्नुहोस्







