Tag: वेद
वैदिक वाङ्मयको संक्षिप्त इतिहास
पुस २०, काठमाडौँ । चिरन्जिवी भट्टराई , हिन्दु संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म(ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्त्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो । मानव(जाति र विशेषतः आर्य जातिले […]
पूरा पढ्नुहोस्







