Tag: वि.एड

त्रिविद्वारा B.Ed प्रथम वर्षकाे नतिजा सार्वजनिक ( यसरी हेर्नुस् नतिजा )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०८० वैशाखमा सञ्चालित ४ वर्षे B.Ed प्रथम वर्षको आंशिक तर्फको (२०७८) सालको नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत वैशाख महिनामा सञ्चालन गरेको वि.एड. प्रथम वर्ष २०७८ काे आंशिक तर्फकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा http://www.tuexam.edu.np  हेर्न सकिने छ । साथै ३३६२४ मा एसएमएस पठाएर पनि हेेर्न सकिने  छ ।  

पूरा पढ्नुहोस्