Tag: विश्व पर्यटन दिवस
बाग्मती प्रदेशले मनायो साँखुमा ४५ ओैँ विश्व पर्यटन दिवस
काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा आज काठमाडौंको साँखुमा विश्व पर्यटन दिवस कार्यक्रम भव्यरूपमा मनाएको छ । शुक्रबार ४५ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रम प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको सभापतित्व रहेको थियोे । कार्यक्रममा संघीय सांसद तथा […]
पूरा पढ्नुहोस्
विश्व पर्यटन दिवसको अवसरमा अथर्वका विद्यार्थीद्वारा ‘मिनि फूड फेस्टा’ सम्पन्न
विश्व पर्यटन दिवसको अवसरमा यश अथर्व विजनेस कलेजमा अध्यनरत BHM का विद्यार्थीहरुको आयोजनामा ‘मिनि फूड फेस्टा’ कार्यक्रम सम्पन्न गरेका छन् । हरेक बर्ष झै यस बर्षपनी विश्व पर्यटन दिवसको अवसरमा विद्यार्थीहरुले विभिन्न कार्यक्रम अन्तर्गत ‘मिनि फूड फेस्टा’ कार्यक्रम गरेका हुन्। उक्त कार्यक्रममा विद्यार्थीहरुले नेपाली परम्परा र संस्कृति उजागर गर्ने खालका खानाका परिकारहरु तयार गरेका थिए। […]
पूरा पढ्नुहोस्







