Tag: विराटनगर महानगरपालिका
छात्रवृत्तिमा कडाइ गर्दै स्थानीय सरकार
विराटनगर महानगरपालिकाले छात्रवृत्ति विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको हिजो बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढाउने निणर्य गरेको हो । शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्म अध्ययन […]
पूरा पढ्नुहोस्
विराटनगरको मेयरमा काङ्ग्रेसबाट नागेश काेइराला र उपमेयरमा एमालेबाट शिल्पा कार्की विजयी
जेठ ७, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश काेइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित भएका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा एमाले उम्मेदवार कार्की ११४६१ मत अन्तरले विजयी भइन् । मेयरमा नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत […]
पूरा पढ्नुहोस्







