Tag: विमान दुर्घटना

कस्तो छ घाइते पाइलट शाक्यको पछिल्लो स्वास्थ्य अवस्था ?

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ भई बोल्न र झोलिलो पदार्थ खान सक्ने भएका छन् ।  बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको उपचार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भइरहेको हो । अस्पतालका एक अधिकारीका अनुसार शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका […]

पूरा पढ्नुहोस्

सौर्य विमान दुर्घटनामा को-को परे ?(नामसहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पाइलट र को पाइलटसहित १९ जना सवार रहेका थिए । विमानमा कम्पनीकै १७ जना कर्मचारी सवार थिए । नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य, को–पाइलट एस कटवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम […]

पूरा पढ्नुहोस्

घटना हुँदा १४-१५ जना नजिकै थिए , तर त्यहाँ आएर कोही बचाउन आएनन्

“तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें!!” -उद्दारकर्ता बिकास बस्याल(विमान दुर्घटना ,पोखरा) “म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, […]

पूरा पढ्नुहोस्

सार्वजनिक बिदामा त्रिविको परीक्षा नरोकिने

नेपाल सरकारले २ माघमा सार्वजनिक शोक बिदाको निर्णय गरेको छ। तर, सार्वजनिक बिदा भए पनि त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले लिने स्नातकोत्तर तह चौथो सेमेस्टरको परीक्षा भने नरोकिने भएको छ। त्रिविले सूचना जारी गर्दै बिदा नहुने र परीक्षा यथावत सञ्चालन हुने जानकारी गराएको छ। पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शोक […]

पूरा पढ्नुहोस्

पोखरामा विमान दुर्घटना : उद्धार कार्य जारी

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेका छन् । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार थिए । ६८ यात्रुमध्ये ३/३ […]

पूरा पढ्नुहोस्