Tag: विधेयक

नेपाल विश्वविद्यालय विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो (विधेयकसहित)

राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो विधेयक प्रमणित गरेका हुन् ।   विधेयक प्रमाणीकरणका लागि हिजै  राष्ट्रपति समक्ष पठाइएको उनको सचिालयले जनाएको छ । सो विधेयक प्रतिनिधिसभाबाट गत भदो २४ गते पारित गरिएको थियो । सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी […]

पूरा पढ्नुहोस्