Tag: विद्या भूषण

विद्याभूषणका लागि आवेदन माग

साउन २१,  काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा प्रदान गरिने नेपाल विद्याभूषण क ख र ग, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्राविधिक विद्याभूषणका लागि आवेदन माग गरेको छ । नेपाल विद्याभूषण प्राप्त गर्नका लागि नेपाल भित्रका कुनै विश्वविद्यालय वा अध्ययन संस्थान तथा विदेशी विश्वविद्यालयबाट उल्लेखित […]

पूरा पढ्नुहोस्