Tag: विद्यालय शिक्षा विधेयक
विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयतिर भन्दा त्रिभुवन विमानस्थलतिर जान रहर हुन्छ: गगन थापा
नेपाली कांग्रेसका सांसद गगन थापाले विद्यालय शिक्षा विधेयक कानुन बन्ने बेलासम्म संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्न सक्ने खालको हुनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले विज्ञान र गणित सिकाइमा गहिरो संकट रहेको बताए। कक्षा १ मा १०० जना विद्यार्थी भर्ना हुन्छ। १२ कक्षा […]
पूरा पढ्नुहोस्
‘विद्यालय शिक्षा विधेयक २०८०’ सार्वजनिक (हेर्नुहोस विधेयक)
भदौं २७, काठमाडौ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८०’ सार्वजनिक भएको छ । मंगलबार संघीय संसद सचिवालयमा दर्ता भएको विधेयक सार्वजनिक भएको हो । भदौं २१ बिहिबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा ऐन विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो । यहाँबाट हेर्नुहोस विधेयक : https://hr.parliament.gov.np/uploads/attachments/kycsri0wk5dlhuy2.pdf
पूरा पढ्नुहोस्







