Tag: विज्ञापन बोर्ड
विज्ञापनमा विदेशी कलाकारको तस्वीर प्रयोग नगर्न निर्देशन
असोज, काठमाडौं । सरकारले होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगर्न निर्देशन दिएको छ । होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटोमात्रै प्रयोग गर्न विज्ञापन बोर्डले सूचना जारी गरेको छ । विज्ञापन नियमावली (पहिलो संशोधन) २०८० को नियम ९ (क) को उपनियम (३) […]
पूरा पढ्नुहोस्
विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता सार्वजनिक
विज्ञापन वोर्डद्धारा विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता वनाई सार्वजनिक गरेको छ । नेपालमा विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनको लागि पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता वनाई सार्वजनिक गरिएको हो । विज्ञापन बोर्डले तयार पारेको आचारसंहिता माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूले सो आचारसंहिता सार्वजनिक गर्नुभयो […]
पूरा पढ्नुहोस्







