Tag: विजेप
दिल्लीमा आम आदमीलाई ठुलो झट्का, वैकल्पिक पार्टीका नेता केजरिवालले हारे चुनाव
भारतको राजधानी दिल्लीमा भएको विधानसभाको चुनावमा सत्तारुढ आम आदमी पार्टीलाई ठूलो झट्का लागेको छ । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालसहित दिग्गज नेताहरूले चुनाव हारेका छन् । नयाँ दिल्ली सिटमा उठेका केजरीवाल भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार प्रवेश वर्मासँग ३ हजारभन्दा बढी मतले हारेका हुन् । जारी मतगणनाअनुसार भाजपाले बहुमत ल्याउने देखिएको छ । पछिल्लो मतगणनाअनुसार […]
पूरा पढ्नुहोस्







