Tag: वार्षिक बजेट २०८१/०८२
निजगढदेखि ढल्केबरसम्मको क्षेत्र नेपाली गलैँचा करिडोरका रूपमा विकास गरिने
अर्थमन्त्री वर्षमान पुनले निजगढदेखि ढल्केबर सम्मको पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैँचा करिडोरको रूपमा विकास गर्ने घोषणा गरेका छन्। अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने व्यवस्था पनि बजेटमा गरिएको छ। प्रदेश तथा स्थानीय तहको समन्वयमा सल्यान, रूकुमको सारदा नदी आसपासको क्षेत्रलाई कृषि […]
पूरा पढ्नुहोस्
सबैभन्दा बढी बजेट अर्थ र शिक्षामा : कुन मन्त्रालयलाई कति?
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन्। उनले शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्। यस्तै बढी बजेट पाउने मन्त्रालयकाे दाेस्राेमा गृह मन्त्रालय छ। गृह मन्त्रालयको लागि एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन […]
पूरा पढ्नुहोस्







