Tag: लाेक सेवा आयाेग
निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री
काठमाडौँ १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गर्नुभयो । “नेपाल र नेपाली चाहनाअनुरुप कार्य गर्न […]
पूरा पढ्नुहोस्
शाखा अधिकृतमा दरखास्त खुल्यो, कति माग ? विज्ञापन सहित
काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ। आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ७३ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ। हेर्नुहोस् विज्ञापन
पूरा पढ्नुहोस्
गण्डकी प्रदेश लोक सेवा आयोगको विज्ञापन खुल्ला
कार्तिक १५, काठमाडौ । गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय निजामती सेवाका अधिकृत सातौं र सहायक पाचौं तहको प्राविधिक र अप्राविधिक तर्फ विभिन्न पदहरुको पदपूर्तिको लागि ठुलो संख्यामा विज्ञापन खुलाएको छ । लोक सेवा आयोग निजामती सेवा ऐन, २०७९ तथा स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०७९ बमोजिम प्रदेश निजामती सेवा तथा स्थानिय […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयले कर्मचारी तथा शिक्षक नियुक्तीकालागि लोकसेवा आयोगबाट परीक्षा सञ्चालन गर्ने
नेपाल संस्कृत विश्वविद्यालयले कर्मचारी तथा शिक्षक नियुक्तीकालागि लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न दिने भएको छ । यस अघि सेवा आयोगले लिदै आएक सबै परीक्षाहरु अब लोक सेवा आयोगले लिने भएको हो । विश्वविद्यालय र आन्दोलतरत विद्यार्थीहरुबीच वर्ता कर्मचारी र शिक्षक नियुक्तीकालालागि लिइने परीक्षा र नतिजा प्रकाशन गर्ने जिम्मा लोक सेवा आयोगलाई नै जिम्मा दिने सहमति […]
पूरा पढ्नुहोस्
अब ३५ कटेकाले पनि लोकसेवा भिड्न पाउने
काठमाडौँ । ३५ वर्ष उमेर पार गरेका कर्मचारीहरूले समेत संघीय लोक सेवा आयोगको विज्ञापनमा भिड्न पाउने भएका छन् । सर्वोच्च अदालतको निर्णय अनुसार स्थानीय सेवा अन्तर्गत ३५ वर्ष पार गरेका कर्मचारीहरूले लोक सेवा लड्न पाउने भएका हुन् । लोक सेवा आयोगले २८ मंसिर २०७९ मा प्रकाशित शाखा अधिकृत वा सो सरहको विज्ञापनको सूचना प्रकाशित गरेको […]
पूरा पढ्नुहोस्
४३३ जना सहसचिव र उपसचिवका लागि विज्ञापन
लोक सेवा आयोगले ४३३ जना सहसचिव र उपसचिव छनोटका लागि विज्ञापन गरेको छ । आयोगले सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन गरेको हो । आयोगले आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा र संघीय संसद सेवातर्फ सहसचिवमा भने विज्ञापन गरेको छैन । तर उपसचिव पदमा भने क्रमशः ३, […]
पूरा पढ्नुहोस्







