Tag: लाइसेन्स परीक्षा
निमावी अध्ययन अनुमतिपत्रको परीक्षा केन्द्र निर्धारण (केन्द्र सहित)
कार्तिक, २ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्र (Licemse) को परीक्षा केन्द्र निर्धारण गरेको छ। आयोगले मिति २०८० कार्तिक १८ गते देखि संचालन हुने लाइसेन्सको लिखित परिक्षामा सम्मिलित हुने परिक्षार्थिहरुको परीक्षा केन्द्र निर्धारण गरेको हो। हेर्नुस् परिक्षा केन्द्र ।
पूरा पढ्नुहोस्
अबदेखि इन्जिनियर बन्न लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने
असार, ३ काठमाडौ । इन्जिनियर बन्नका लागि लाइसेन्स परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयकमा इन्जिनियरिङ व्यवसायीको रूपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पनि पास गर्नुपर्ने व्यवस्था गरेको हो। नेपाल इन्जिनियरिङ परिषद्ले लिने उक्त परिक्षामा डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरूले पनि लाइसेन्स परीक्षा उत्तिर्ण गरेपछि बल्ल […]
पूरा पढ्नुहोस्







