Tag: ललितपुर महानगरपालिका
गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको मृत्यु
ललितपुर महानगरपालिका–७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्। उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भइ हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन्। बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी […]
पूरा पढ्नुहोस्
ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने घोषणा, मेलम्चीको विकल्प खोज्ने
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने बताएका छन् । बुधवार ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक पछिको कुराकानीमा यस्तो बताएका हुन् । उनले ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, सम्पदा र वातावरणलाई राखेको बताए । उनले शिक्षामा नयाँ कार्यक्रमहरू […]
पूरा पढ्नुहोस्
ललितपुर महानगर र केयूबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न हस्ताक्षर
माघ २७, काठमाडौँ । ललितपुर महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। उक्त समझदारी पत्रमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले हस्ताक्षर गरेका हुन्। ललितपुर निवासी विद्यार्थीलाई ललितपुरमा रहेका काठमाडौं विश्वविद्यालयका स्कुलमा सञ्चालित प्रत्येक शैक्षिक कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा एक सिट छात्रवृत्तिको व्यवस्था गर्ने समझदारी […]
पूरा पढ्नुहोस्







