Tag: र्जुननरसिंह केसी
सामाजिक सञ्जाल बन्द गरेर मात्र समाधान हुँदैन : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्या समाधान नहुने बताएका छन् । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जाललाई दुरुपयोग रोक्ने उपाय खोज्नुपर्ने तर पूर्ण बन्द समाधान नहुने बताए ।उनले सामाजिक सञ्जाललाई नेपाली जनताको दुःखसुखको साथीको रूपमा व्याख्या गर्दै […]
पूरा पढ्नुहोस्







